महिनाथपुर छोटी भन्सार पुनः सञ्चालनको माग May 13, 2026May 13, 2026 राष्ट्रिय समाचार 0 जनकपुरधाम । उमाशंकर अरगरिया ले धनुषाको महिनाथपुर छोटी भन्सार पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। उनले स्थानीयवासीलाई आवतजावतमा समस्या परेको भन्दै नेपाल–भारत सीमा क्षेत्रमा छुट पुर्जीको व्यवस्था मिलाउन पनि माग गरेका छन्।