Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महिनाथपुर छोटी भन्सार पुनः सञ्चालनको माग

महिनाथपुर छोटी भन्सार पुनः सञ्चालनको माग

जनकपुरधाम । उमाशंकर अरगरिया ले धनुषाको महिनाथपुर छोटी भन्सार पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले स्थानीयवासीलाई आवतजावतमा समस्या परेको भन्दै नेपाल–भारत सीमा क्षेत्रमा छुट पुर्जीको व्यवस्था मिलाउन पनि माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *