Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा केन्द्रीय समितिले गरेका निर्णय

रास्वपा केन्द्रीय समितिले गरेका निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकले महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गर्नुका साथै प्रतिनिधि व्यवस्थापन प्रक्रिया तय गरेको छ।

बैठकले पालिका अधिवेशन हुन नसकेका स्थानमा हालका पालिका संयोजक नै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *