काठमाडौं । प्रतिनिधिसभामा रास्वपाका उपनेता गणेश पराजुलीले प्रयोग गरेका केही असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ।
सभामुखले प्रतिनिधिसभा नियमावलीको प्रावधान उल्लेख गर्दै पराजुलीका विवादित शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।
पराजुलीले प्रयोग गरेका केही शब्दलाई असंसदीय ठहर गर्दै रेकर्डबाट हटाइएको संसद् सचिवालयले जनाएको छ।


