Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पोखरामा कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला सुरु

पोखरामा कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला सुरु

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला बिहीबार पोखरामा सुरु भएको छ।

पार्टी सभापति गगन थापाले प्रदेश तथा स्थानीय तहकेन्द्रित प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन्। कांग्रेसले संगठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षणलाई केन्द्रमा राख्दै सातै प्रदेशमा यस्ता भेला सञ्चालन गरिरहेको जनाएको छ।

यसअघि पार्टीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *