Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘होल्डिङ सेन्टर’का १४ बालबालिकालाई निःशुल्क होस्टलसहित शिक्षा

‘होल्डिङ सेन्टर’का १४ बालबालिकालाई निःशुल्क होस्टलसहित शिक्षा

काठमाडौं महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रमको ‘होल्डिङ सेन्टर’मा रहेका १४ बालबालिकालाई होस्टल सुविधासहित कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको छ। महानगरले प्याब्सन र एनप्याब्सनअन्तर्गतका १३ विद्यालयसँग सम्झौता गर्दै आइतबारदेखि नियमित पढाइ सुरु गराउने जनाएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *