Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्य तोलामा ४५ सयले घट्यो, चाँदी पनि सस्तो

सुनको मूल्य तोलामा ४५ सयले घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर तोलाको २ लाख ९४ हजार रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *