Friday, June 05, 2026
Home > खेलकुद समाचार > लिग–२: स्कटल्याण्ड १९४ रनमै अलआउट

लिग–२: स्कटल्याण्ड १९४ रनमै अलआउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा स्कटल्याण्ड नेपालविरुद्ध १९४ रनमै अलआउट भएको छ।

३९.१ ओभरमा सबै विकेट गुमाएको स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ७३ रन र माइकल इङ्ग्लिसले ५१ रन बनाए।

नेपालका बलरमध्ये ललित राजवंशी ले ४ विकेट लिँदा सन्दीप लामिछाने ले ३ विकेट लिए। अन्य बलरले पनि महत्वपूर्ण विकेट लिए।

नेपालले जित निकालेमा लिग–२ मा अंक तालिकामा सुधार गर्ने अवसर पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *