Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्च प्रशासनप्रति कामु प्रधानन्यायाधीशको कडा असन्तुष्टि

सर्वोच्च प्रशासनप्रति कामु प्रधानन्यायाधीशको कडा असन्तुष्टि

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सर्वोच्च अदालत प्रशासनको अवरोधलाई गम्भीर भन्दै यस्तो अवस्था “शाही आयोगका बेला पनि नभएको” बताएकी छन्।

नेपाल बारका पदाधिकारीसँगको भेटमा उनले रिट दर्ता गर्न आदेश दिए पनि प्रक्रिया अघि नबढेको गुनासो गरेकी हुन्।

मल्लले प्रशासनिक अवरोधका कारण न्यायिक काम प्रभावित भएको भन्दै यसलाई “कू जस्तै अवस्था” भएको टिप्पणी गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *