Friday, June 05, 2026
Home > मुख्य समाचार > विद्युत् प्राधिकरणको बक्यौता ५२ अर्ब नाघ्यो, काठमाडौं महानगरको पनि बाँकी

विद्युत् प्राधिकरणको बक्यौता ५२ अर्ब नाघ्यो, काठमाडौं महानगरको पनि बाँकी

नेपाल विद्युत् प्राधिकरण को विद्युत् महसुल बक्यौता ५२ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार ट्रंक तथा डेडिकेटेड लाइनतर्फ मात्रै २६ अर्ब ३ करोड रुपैयाँ असुल हुन बाँकी छ, जुन कुल बक्यौताको करिब आधा हो।

त्यस्तै सडक बत्तीको बक्यौता ७ अर्ब ७३ करोड पुगेको छ, जसमा काठमाडौं महानगरपालिका को मात्रै करिब २ अर्ब रुपैयाँ बाँकी रहेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *