Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर हाटखोलामा अज्ञात महिलाको शव फेला, अनुसन्धान जारी

विराटनगर हाटखोलामा अज्ञात महिलाको शव फेला, अनुसन्धान जारी

विराटनगरको हाटखोला क्षेत्रस्थित बसपार्क पछाडि बुधबार बिहान एक महिलाको शव फेला परेको छ। बिहान करिब ८:४५ बजे स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *