Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हरि खेतान क्याम्पस झडपबारे छानबिन समिति गठन गर्न सांसद पन्तको माग

हरि खेतान क्याम्पस झडपबारे छानबिन समिति गठन गर्न सांसद पन्तको माग

काठमाडौँ – रास्वपा सांसद हरि पन्तले वीरगञ्जस्थित हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले क्याम्पसमा पटक–पटक झडप र जुलुस हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए। उनले क्याम्पसको विधान संशोधनपछि निजीकरणतर्फ उन्मुख भएको आरोप पनि लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *