Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री संसद् आउने दाबी गर्दै रविले भने– समय आएपछि थाहा हुन्छ

प्रधानमन्त्री संसद् आउने दाबी गर्दै रविले भने– समय आएपछि थाहा हुन्छ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने बताएका छन्।

संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री नआउने भन्ने अवस्था नरहेको बताए। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर दबाब परेको भन्ने प्रश्नमा उनले सरकार आफ्नो काममा केन्द्रित रहेको प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *