Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन सरकारमाथि एमाले सांसद राईको कडा टिप्पणी

बालेन सरकारमाथि एमाले सांसद राईको कडा टिप्पणी

काठमाडौं । एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार विधिअनुसार नचलेको आरोप लगाउँदै सरकारलाई “घुँडा टेकाउन सक्ने” चेतावनी दिएका छन्।

संसद् भवन परिसरमा उनले रास्वपा सभापति रवि लामिछानेको पनि आलोचना गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसकेको टिप्पणी गरे। साथै, जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *