Friday, June 05, 2026
Home > खेलकुद समाचार > विश्वकपका लागि जर्मनीले घोषणा गर्‍यो २६ सदस्यीय टोली

विश्वकपका लागि जर्मनीले घोषणा गर्‍यो २६ सदस्यीय टोली

काठमाडौं । जर्मनीले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले सार्वजनिक गरेको टोलीमा म्यानुअल नुअर, जमाल मुसियाला, लिरोय साने र काइ हावार्ट्जजस्ता प्रमुख खेलाडी समावेश छन्।

चारपटकको विश्वविजेता जर्मनी समूह ‘ई’ मा रहेको छ र उसले विश्वकप अभियान कुराकाओविरुद्धको खेलबाट सुरु गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *