Friday, June 05, 2026
Home > खेलकुद समाचार > अमेरिकाविरुद्ध जितसहित शृंखला टुंग्याउने लक्ष्यमा नेपाल

अमेरिकाविरुद्ध जितसहित शृंखला टुंग्याउने लक्ष्यमा नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै छ। घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै शृंखलाको सुखद अन्त्य गर्ने तयारीमा छ। हाल नेपाल २२ अंकसहित पाँचौँ स्थानमा रहँदा अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *