Friday, June 05, 2026
Home > विराटनगर समाचार > कोसी सरकार फेरबदलमा कांग्रेसको तत्काल रुचि छैन

कोसी सरकार फेरबदलमा कांग्रेसको तत्काल रुचि छैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले कोसी प्रदेश सरकार तत्काल नचलाउने बताएका छन्। एमाले, कांग्रेस र नेकपाबीच प्रदेश सरकार हेरफेरबारे संवाद जारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *