कोसी सरकार फेरबदलमा कांग्रेसको तत्काल रुचि छैन May 22, 2026May 22, 2026 विराटनगर समाचार 0 नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले कोसी प्रदेश सरकार तत्काल नचलाउने बताएका छन्। एमाले, कांग्रेस र नेकपाबीच प्रदेश सरकार हेरफेरबारे संवाद जारी रहेको बताइएको छ।