Friday, June 05, 2026
Home > मुख्य समाचार > रवि लामिछानेको मुद्दामा अभियोगपत्र संशोधन, सहकारी ठगी मात्र अघि बढ्ने

रवि लामिछानेको मुद्दामा अभियोगपत्र संशोधन, सहकारी ठगी मात्र अघि बढ्ने

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि लगाइएका ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ का आरोप हटाउन अनुमति दिएको छ।

अदालतले अब मुद्दा केवल ‘सहकारी ठगी’ सम्बन्धी अभियोगमा मात्र अघि बढाउन आदेश दिएको हो। पीडितको रकम फिर्ता प्रक्रिया सहज बनाउन अभियोगपत्र संशोधन गरिएको अदालतको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *