Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको भाउ उकालो, सुन तोलाकै २ लाख ९२ हजार पार

सुनचाँदीको भाउ उकालो, सुन तोलाकै २ लाख ९२ हजार पार

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि १ सय ४० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *