Friday, June 05, 2026
Home > मुख्य समाचार > क्यानको नयाँ वर्गीकरणमा रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’मा

क्यानको नयाँ वर्गीकरणमा रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडी वर्गीकरण सार्वजनिक गरेको छ । पहिलोपटक सुरु गरिएको ‘ए प्लस’ क्याटेगोरीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।

ए प्लसमा रहेका तीनै खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । क्यानले यसपटक पाँच क्याटेगोरीमा ३८ पुरुष खेलाडीलाई समेटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *