Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको भाउ उकालो, सुन तोलाको २ लाख ९० हजार पार

सुनचाँदीको भाउ उकालो, सुन तोलाको २ लाख ९० हजार पार

विराटनगर । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ७५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *