Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारले ल्यायो २१.२४ खर्बको बजेट

सरकारले ल्यायो २१.२४ खर्बको बजेट

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा चालुतर्फ १२.७० खर्ब, पुँजीगततर्फ ४.३१ खर्ब र वित्तीय व्यवस्थातर्फ ४.२२ खर्ब विनियोजन गरिएको जानकारी दिए।

राजस्वबाट १४.०४ खर्ब उठाउने लक्ष्य राखिएको छ भने वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड, वैदेशिक ऋण २.४७ खर्ब र आन्तरिक ऋण ४.१० खर्ब हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *