बजेटमाथि जेठ १८ देखि संसद्मा छलफल हुने May 29, 2026May 29, 2026 मुख्य समाचार 0 काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रतिनिधिसभामा टेबुल गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट पेश गरेपछि त्यसमाथि जेठ १८, १९ र २० गते सामान्य छलफल हुने तय भएको सभामुख डोलप्रसाद अर्याल ले जानकारी दिए।