Tuesday, July 21, 2026
Home > Uncategorized > प्रचण्डको स्वास्थ्यमा सुधार, केही दिन अस्पतालमै उपचार हुने

प्रचण्डको स्वास्थ्यमा सुधार, केही दिन अस्पतालमै उपचार हुने

निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

पार्टीका अनुसार चिकित्सकको सल्लाहअनुसार उनी एक–दुई दिन थप अस्पतालमै बसेर उपचार गराउनेछन्। शनिबार स्वास्थ्यमा असहजता भएपछि उनलाई ललितपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *