काठमाडौं । रवि लामिछाने भोलि तीनदिने भारत भ्रमणमा जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुने भ्रमणमा लामिछानेसँगै निकिता पौडेल, अविनाश आचार्य, विपिन आचार्य र दीपक बोहरा सहभागी रहनेछन्।
भ्रमणका क्रममा उनले नरेन्द्र मोदी, एस जयशंकर लगायत भारतीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ। टोली जेठ २० गते स्वदेश फर्किनेछ।


