Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुशासन पहिलो प्राथमिकता, भ्रष्टाचारविरुद्ध सरकार कडा : प्रधानमन्त्री

सुशासन पहिलो प्राथमिकता, भ्रष्टाचारविरुद्ध सरकार कडा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन कायम गर्दै भ्रष्टाचार र बेथितिको अन्त्य गर्नु रहेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै उनले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा अघि बढाइएको उल्लेख गर्दै विकास निर्माणका कामलाई पनि निरन्तरता दिइने स्पष्ट पारे। प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र प्रणाली सुधारमा सरकार दृढ रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *