Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सीमा सम्बन्धी भनाइमा एमाले आक्रामक, प्रधानमन्त्रीसँग स्पष्टीकरण र माफीको माग

सीमा सम्बन्धी भनाइमा एमाले आक्रामक, प्रधानमन्त्रीसँग स्पष्टीकरण र माफीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न र स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।

एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत भएको बताएका छन्। एमालेले राष्ट्रियता र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयमा भ्रमपूर्ण अभिव्यक्ति स्वीकार्य नहुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *