काठमाडौं, जेठ १९ — प्रधानमन्त्री बालेन शाह ले आज मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठकमा सरकारका चालु कामकारबाहीको समीक्षा तथा समसामयिक राजनीतिक र प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।


