Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दरबार हत्याकाण्डको २५ वर्ष: रहस्य अझै अनुत्तरित

दरबार हत्याकाण्डको २५ वर्ष: रहस्य अझै अनुत्तरित

काठमाडौं, जेठ १९ — नेपालको इतिहासकै चर्चित र दुःखद घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ गते राजा वीरेन्द्र शाह सहित राजपरिवारका अधिकांश सदस्यको ज्यान गएको उक्त घटनाको आधिकारिक छानबिनले युवराज दीपेन्द्र शाह लाई दोषी ठहर गरे पनि घटनाको वास्तविकता बारेका प्रश्न र शंका आजसम्म कायम छन्।

दुई दशकभन्दा बढी समय बितिसक्दा पनि दरबार हत्याकाण्डको रहस्यबारे सार्वजनिक चासो र बहस निरन्तर जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *