Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > २५ वर्षपछि पनि रहस्यमै दरबार हत्याकाण्ड

२५ वर्षपछि पनि रहस्यमै दरबार हत्याकाण्ड

काठमाडौं, जेठ १९ — नेपालको इतिहासको चर्चित र विवादास्पद घटना नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको गोलीकाण्डमा राजा वीरेन्द्र शाह सहित राजपरिवारका १० सदस्यको मृत्यु भएको थियो। आधिकारिक छानबिनले दीपेन्द्र शाह लाई घटनाको मुख्य जिम्मेवार ठहर गरे पनि घटनाबारेका शंका र बहस अझै कायम छन्।

दरबार हत्याकाण्ड आज पनि नेपाली समाजमा सबैभन्दा रहस्यमय घटनामध्ये एकका रूपमा स्मरण गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *