Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बिग्रिएका स्वास्थ्य उपकरण सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य

बिग्रिएका स्वास्थ्य उपकरण सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य

काठमाडौं, जेठ २० — सरकारी अस्पतालमा प्रयोगविहीन बनेका स्वास्थ्य उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याउन सरकार र राष्ट्रिय आविष्कार केन्द्र बीच सहकार्यको तयारी भएको छ।

स्वास्थ्य मन्त्रालय र महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबीच भएको छलफलमा बिग्रिएका उपकरणको पहिचान, मर्मत तथा पुनः प्रयोगका लागि समन्वय गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *