Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम्युनिस्ट आन्दोलन पुनः उठ्नेछ : विष्णु पौडेल

कम्युनिस्ट आन्दोलन पुनः उठ्नेछ : विष्णु पौडेल

काठमाडौं, जेठ २० — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का र पराजय भोगेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हालको अवस्थाबाट शिक्षा लिएर आन्दोलन पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। जनताको विश्वास, कार्यकर्ताको सक्रियता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टी फेरि मजबुत बन्ने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *