Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सदस्यता अभियान केन्द्रित एमाले कार्यशाला अन्तिम चरणमा

सदस्यता अभियान केन्द्रित एमाले कार्यशाला अन्तिम चरणमा

काठमाडौं । नेकपा (एमाले)को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज समापनतर्फ अघि बढेको छ।

कार्यशालामा समूहगत छलफल सम्पन्न भएपछि सहभागीहरूले आफ्ना निष्कर्ष प्रस्तुत गरिरहेका छन्। त्यसपछि शंकर पोखरेल ले दिशानिर्देशसहित सम्बोधन गर्ने कार्यक्रम छ।

समसामयिक प्रस्ताव पारित गरेपछि कार्यशाला औपचारिक रूपमा समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *