Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दुर्घटनापछि हर्क साम्पाङको स्वास्थ्य सामान्य

दुर्घटनापछि हर्क साम्पाङको स्वास्थ्य सामान्य

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। दुर्घटनामा सामान्य चोटपटक लागे पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

पार्टीका नेता सुदन किराती का अनुसार साम्पाङ अहिले सुधारोन्मुख अवस्थामा छन् र नियमित गतिविधिमा सक्रिय भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *