Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ट्राफिक नियम उल्लङ्घनबाट एकैदिन २० लाखभन्दा बढी राजस्व

ट्राफिक नियम उल्लङ्घनबाट एकैदिन २० लाखभन्दा बढी राजस्व

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ३ सय चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन, ट्राफिक बत्ती उल्लङ्घन, तीव्र गति, अवैध राइड सेयरिङ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *