Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीलाई म्यासेज गरेको भन्दै सचिव कृष्णहरि पुष्कर प्रहरी नियन्त्रणमा

प्रधानमन्त्रीलाई म्यासेज गरेको भन्दै सचिव कृष्णहरि पुष्कर प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रधानमन्त्रीलाई मोबाइल म्यासेज पठाएको विषयमा उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

उपराष्ट्रपति कार्यालयबाट अवकाश नजिक रहेका उनले राजदूत आवेदन प्रक्रिया सम्बन्धमा जिज्ञासा राख्दै प्रधानमन्त्रीलाई म्यासेज पठाएको खुलेको छ। पछि करिब ७ घण्टाको सोधपुछपछि उनलाई कागज गराएर छाडिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *