प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो सिंहदरबारमा बस्ने June 12, 2026June 12, 2026 मुख्य समाचार 0 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले विभिन्न समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।