Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा आज बस्दै, बजेटसम्बन्धी विधेयकसहित महत्वपूर्ण प्रस्ताव पेस हुने

प्रतिनिधिसभा आज बस्दै, बजेटसम्बन्धी विधेयकसहित महत्वपूर्ण प्रस्ताव पेस हुने

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पेस गर्नेछन्।

यस्तै, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का दुई महत्वपूर्ण महासन्धीसम्बन्धी प्रस्ताव पनि संसद्मा पेस गरिने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *