Saturday, June 13, 2026
Home > मुख्य समाचार > सम्पत्ति छानबिनको दबाबमा नेता, पुराना कागजात खोज्न दौडधुप

सम्पत्ति छानबिनको दबाबमा नेता, पुराना कागजात खोज्न दौडधुप

सरकारले विगत दुई दशकमा सार्वजनिक पद सम्हालेका व्यक्तिहरूको सम्पत्ति विवरण छानबिन प्रक्रिया अघि बढाएपछि पूर्वमन्त्री, पूर्वसांसद र उच्चपदस्थ अधिकारीहरू आवश्यक कागजात जुटाउन व्यस्त भएका छन्। पुराना भ्रमण, आम्दानी, भत्ता र सम्पत्तिसम्बन्धी विवरण संकलन गर्न कठिन भएको भन्दै केही नेताहरूले पहिले बुझाइएका सम्पत्ति विवरणलाई नै आधार बनाउनुपर्ने धारणा राखेका छन्। यद्यपि, सुशासन र पारदर्शिताका लागि छानबिन आवश्यक रहेकोमा अधिकांशको सहमति देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *