Sunday, June 14, 2026
Home > स्थानीय समाचार > झापामा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको ज्यान गएको छ।

प्रहरीका अनुसार आइतबार बिहान घरबाहिर निस्किने क्रममा हात्तीले आक्रमण गरेको थियो। घटनापछि शव परीक्षणका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *