काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँ बढेर ५ हजार १५ रुपैयाँ कायम भएको छ।


