Monday, June 15, 2026
Home > खेलकुद समाचार > विश्वकपमा जर्मनीको गोल वर्षा, क्युरासाओ ७–१ ले पराजित

विश्वकपमा जर्मनीको गोल वर्षा, क्युरासाओ ७–१ ले पराजित

काठमाडौं । विश्वकप फुटबलमा जर्मनीले क्युरासाओमाथि ७–१ को शानदार जित दर्ता गरेको छ।

फेलिक्स नेचा, काइ हाभर्ट्ज (२ गोल), जमाल मुसियाला लगायतका खेलाडीको उत्कृष्ट प्रदर्शनमा जर्मनीले सहज विजय हासिल गर्दै प्रतियोगितामा ३ अंक जोड्यो। क्युरासाओका लागि लिभियानो एमिन्सियाले विश्वकप डेब्युमै ऐतिहासिक गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *