Monday, June 15, 2026
Home > खेलकुद समाचार > अन्तिम समयमा जापानको पुनरागमन, नेदरल्याण्ड्ससँग २–२ बराबरी

अन्तिम समयमा जापानको पुनरागमन, नेदरल्याण्ड्ससँग २–२ बराबरी

काठमाडौं । विश्वकप फुटबलमा जापानले उत्कृष्ट पुनरागमन गर्दै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको छ।

दुई पटक पछि परेको जापानका लागि केइतो नाकामुरा र कोकी ओगावाले गोल गरे। ओगावाले ८७औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *