श्रीलङ्कामा इन्धन बचतका लागि हप्तामा बुधवार सार्वजनिक बिदा
काठमाडौं — इन्धन बचतका लागि श्रीलङ्काले हप्तामा प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मध्यपूर्वमा इरान–अमेरिका–इजरायल युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढाएपछि यो कदम चालिएको हो। सर्वसाधारण, सरकारी कार्यालय र शैक्षिक संस्थामा लागू हुने भए पनि स्वास्थ्य र अध्यागमन जस्ता अत्यावश्यक सेवामा बिदा लागू नहुने अधिकारीहरूले बताएका छन्। शुक्रवारको सट्टा बुधवार
Read More
