Home > अन्तराष्ट्रिय समाचार (Page 46)

थाइ युवाहरु फँसेको गुफालाई संग्राहलय बनाइने

२८, असार । थाइल्यान्डमा दुई सातासम्म १२ जना बालक र उनीहरूका फुटबल प्रशिक्षक फसेको ताम लुंग गुफालाई संग्रहालयमा परिणत गरिने भएको छ । उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार अभियान देखाइनेछ । कम्तीमा दुई कम्पनीले त्यसको कथालाई फिल्ममार्फत देखाउने प्रयास गरेका छन् । ताम लुंग थाइल्यान्डको एउटा विशाल गुफा संयन्त्र भइकन

Read More

करिब दुई हप्तासम्म गुफामा फसेपछि उद्धार गरिएकाहरुको भिडियो सार्वजनिक

थाइल्यान्डको एक गुफामा दुई हप्ताभन्दा बढी समयसम्म फसेपछि उद्दार गरिएका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ । अस्पतालमा उपचार गराइरहेका उनीहरुको भिडियो सार्वजनिक गरिएको हो । गुफामा फसेका उनीहरुलाई तीन दिनको प्रयासमा उद्धार गरिएको थियो । नाटकीय तर शाहसिक ढंगले जोखिमपूर्ण रुपमा उद्धार गरेर

Read More