पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान
पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बन्नु भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित हुनु भएको थियो
Read More
