पारस खड्का टि टेन लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनाको घोषणा गरेका पारस खड्काले अर्काे महिना संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ । टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भएको थियो । पारसको नाम भने
Read More
