चितवन वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को प्ले अफमा प्रवेश
चितवन राईनोज महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को प्ले अफमा प्रवेश गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो । पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा
Read More
