‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले हिजो सार्वजनिक गरेको पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी अटाएका छन् । यो सूचीमा ब्राजिलका नेयमार र क्रोएसियाका लुका मोड्रिक भने छैनन् । फिफाको मनोनयनमा नेदरल्याण्ड्सका डी योङ फ्रेंकी, म्याटियास
Read More
